नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1758 · वि.सं. २०४०

नि.नं. 1758 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वारदात स्थलमा ज्वारीकोट भएकोले अनुमान र शंकाको आधारमा मारेको भन्ने स्थिति हुँदैन । एकअर्काको ज्वारीकोट सट्टापट्टा हुनसक्ने सम्भावना नभएको भन्न नसकिने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1758
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2040/09/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1758
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्