नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1755 · वि.सं. २०४०

नि.नं. 1755 — परमादेश, उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्वास्थ सेवा विभागबाटै सिफारिश भई आएको हुनाले त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले भेदभाव गर्‍यो भन्ने स्थिति नरहने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1755
मुद्दाको विषयपरमादेश, उत्प्रेषण
निर्णय वर्ष / मिति2040/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1755
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्