नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1753 · वि.सं. २०४०
नि.नं. 1753 — लिखत पारित
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साक्षीमा दुई छोरालाई मात्र सहीसम्म गराएकोबाट कानुनको रीत पुगेको भन्न मिलेन, पत्नी र छोरा पनि हकवाला हुँदा निजहरूको पनि सही गराउनुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1753 |
|---|---|
| मुद्दाको विषय | लिखत पारित |
| निर्णय वर्ष / मिति | 2040/09/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1753 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
