नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1752 · वि.सं. २०४०

नि.नं. 1752 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेनमा झगडा हुँदा तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई छुरीले हिर्काएकोबाट ऐनका म्याद भित्र मृत्यु भएको देखिन आएकोले सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भएकोले अ.बं.को १८८ नं.बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1752
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2040/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1752
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्