नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1749 · वि.सं. २०४०
नि.नं. 1749 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजीनामा गराई लिनेलाई बुझी निर्णय गरेको पनि देखिन नआएको मात्र नभई निवेदकले जग्गा हदबन्दी भन्दा बढी भई बिक्री वितरणमा प्राप्त हुन आई बिक्री वितरण भएको देखिन नआएकोले सो निर्णय कानुन प्रतिकूल देखिने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1749 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2040/09/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1749 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
