नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1744 · वि.सं. २०४०

नि.नं. 1744 — फैसला लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानुनको म्याद भित्र कुनै उजूर बाजुर गरेको देखिँदैन, साथै धेरै अघि देखि भोगचलन भइरहेको देखिन आएको बुँदा प्रमाणहरूको आधारमा समेत फैसला बदर हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1744
मुद्दाको विषयफैसला लिखत बदर
निर्णय वर्ष / मिति2040/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1744
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्