नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1743 · वि.सं. २०४०

नि.नं. 1743 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ताको भनी बिक्री गरेको कृयाकलापबाट हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध भए गरेको देखिएको भन्ने आधारमा जालसाजी गरेको ठहराएको इन्साफ मनासिवै देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1743
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2040/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1743
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्