नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1742 · वि.सं. २०४०
नि.नं. 1742 — लिखत पारित
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सक्कल लिखत हेर्दा पुराना कागज देखिनाको साथै ठाउँ–ठाउँमा प्वाल समेत परेको र लिखत व्यहोरा लेखिएको मसी कतै अक्षर गाढा र कतै फिक्का अक्षर भई एकैप्रकारको मसीले लेखेको नदेखिएकोले प्रतिवादी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपस्थित देखिन आएकोले सोही मितिमा प्रतिवादी सर्लाहीमा उपस्थित भई कागज गरेको भन्ने प्रतीतलायक नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1742 |
|---|---|
| मुद्दाको विषय | लिखत पारित |
| निर्णय वर्ष / मिति | 2040/09/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1742 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
