नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1741 · वि.सं. २०४०

नि.नं. 1741 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो निर्दोषिताको कुनै किसिमको सबूत प्रमाण दाखिल हुनआएको नदेखिएबाट कर्तव्यवाला रहेनछ भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1741
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2040/09/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1741
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्