नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1738 · वि.सं. २०४०
नि.नं. 1738 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो स्वेच्छाले जाहेरीमा लेखिदिएको र अदालतमा गरेको बकपत्रको सामान्य अनुसन्धानको सिलसिलामा प्रहरीमा गरी दिएको कागज भनाईलाई आधार बनाउन सकिने नदेखिने । (प्रकरण नं. २०) (२) घरबाट बरामद भएको रगत लागेको भनेको भालाको रगत जाँचको अभावमा त्यस्तो रगत मृतकको हो भन्न नमिल्ने । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1738 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2040/09/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1738 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
