नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1732 · वि.सं. २०४०
नि.नं. 1732 — नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुनले दिएको परिधि नाघेर फिरादी आफैंले कानुनको रीत पुर्याई देवानीमा दायर गरेको प्रस्तुत मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न नमिल्ने। (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1732 |
|---|---|
| मुद्दाको विषय | नाता कायम |
| निर्णय वर्ष / मिति | 2040/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1732 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
