नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1731 · वि.सं. २०४०

नि.नं. 1731 — प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जवरजस्ती कागज गराई तारेखमा राखेको भन्ने लिखितजवाफबाट देखिँदैन । यसबाट निवेदकको हकमा आघात परेको भन्ने देखिन नआएको । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1731
मुद्दाको विषयप्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1731
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्