नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1724 · वि.सं. २०४०
नि.नं. 1724 — सम्बन्ध बिच्छेद
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुद्दा मामिला दिँदैमा ठूलो शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेको भन्न नमिल्ने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1724 |
|---|---|
| मुद्दाको विषय | सम्बन्ध बिच्छेद |
| निर्णय वर्ष / मिति | 2040/08/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय रहेछ । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय रहेछ । | माननीय न्यायाधीश श्री लिलाप्रसाद गिरीज्यूको फैसला मनासिव छ भन्ने र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले बिन्तिपत्रमा व्यहोरा झुठ्ठा लेखेकोले प्रस्तुत मुद्दाबाट कारवाही गर्न मिल्दैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहले निर्णय गरेको देखिन्छ । | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको (४५६) राय मनासिव ठहर्छ । साधक निकासाका लागि आएको हुँदा कसैलाई केही गर्न परेन ०४०।७।२५ मा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा किनारा भएको नतिजा जाहेर गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1724 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
