नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1723 · वि.सं. २०४०

नि.नं. 1723 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नि.से.नि., २०२१ को नियम १०.१४(२) ले व्यवस्था गरे अनुसार रिट निवेदकसँग स्पष्टीकरण नलिई निवेदकलाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.१(६) अनुसार सरकारी नोकरीको निमित्त भविष्यमा सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट बरखास्त गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1723
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/08/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1723
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्