नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1722 · वि.सं. २०४०
नि.नं. 1722 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बिक्री गरेको लिखतमा मेरो एकलौटी हकभोगको भनी लेखिएको देखिन्छ । सगोलको आर्जन भन्ने देखिन नआएको हुनाले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1722 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2040/08/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1722 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
