नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1719 · वि.सं. २०४०
नि.नं. 1719 — लिखत पारित जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जालसाजी भनी बयान गर्ने प्रतिवादीले तारेख गुजारे पनि अ.बं.१८५ क.नं.को दहाय १ बमोजिम सबूत प्रमाण बुझी त्यसतर्फ ठहर गरी सो ठहरलाई प्रमाण लगाई वादी दावीको लिखत पारित हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1719 |
|---|---|
| मुद्दाको विषय | लिखत पारित जालसाजी |
| निर्णय वर्ष / मिति | 2040/07/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1719 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
