नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1718 · वि.सं. २०४०

नि.नं. 1718 — कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला अदालतको अन्तिम फैसलाबाट पारित भई कायम रहेको लिखतलाई प्रस्तुत कीर्ते जालसाजीको दावीबाट बदर हुने स्थिति समेत नभएको । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1718
मुद्दाको विषयकीर्ते जालसाजी
निर्णय वर्ष / मिति2040/07/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1718
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्