नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1716 · वि.सं. २०४०

नि.नं. 1716 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादी दावीको लिखत पारित हुँदाका अवस्था वादीको उमेर २१ वर्ष नाघेको भन्ने देखिँदैन, यस्तोमा निजको मञ्जूरी लिनुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1716
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2040/07/29
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1716
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्