नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1715 · वि.सं. २०४०

नि.नं. 1715 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दर्ताको जग्गा हो भन्ने कुराको सबूत प्रमाण पुर्‍याई अदालतबाट हक कायम गराउने विषय भएको र रिट क्षेत्रबाट सबूत प्रमाण बुझी निर्णय गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1715
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/08/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1715
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्