नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1708 · वि.सं. २०४०

नि.नं. 1708 — आय कर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत नमिल्ने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1708
मुद्दाको विषयआय कर
निर्णय वर्ष / मिति2040/08/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1708
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्