नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1706 · वि.सं. २०४०

नि.नं. 1706 — दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीलाई राजीनामा गराई दिएको जग्गा प्रतिवादीलाई सट्टापट्टा गरी दिएको देखिन आएकोले वादी दावी बमोजिमको सट्टापट्टाको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1706
मुद्दाको विषयदर्ता लिखत बदर गरी दर्ता गरिपाउँ
निर्णय वर्ष / मिति2040/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1706
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्