नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1705 · वि.सं. २०४०

नि.नं. 1705 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1705
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2040/05/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1705
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्