नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1703 · वि.सं. २०४०

नि.नं. 1703 — मिलापत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बकसपत्र पारित भई वादीको हकमा असर पर्ने भए लिखत उपर उजूर परेका बखत कानुन (३७३) बमोजिम हुने हुनाले समेत मिलापत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने भनी इन्साफ सदर गरी अ.बं.८६ नं.को विपरीत हुने गरी गरेको फैसला मिलेको नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1703
मुद्दाको विषयमिलापत्र बदर
निर्णय वर्ष / मिति2040/07/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1703
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्