नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1702 · वि.सं. २०४०

नि.नं. 1702 — आयकर (०३३–०३४)

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तथ्ययुक्त आधार बेगरको कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार बनाई १४,०००००। चौध लाखको सुर्ति बिक्री कायम गरी खूद आय कायम गरेको कर अधिकृतको निर्णय मिलेको नदेखिने । खुद आए नै यकिन गर्नुपर्ने विषय भएकोले कर अधिकृतको निर्णय उपर परेको पुनरावेदनबाट भएको फैसलाहरूमा केही हिस्सा सदर वा केही हिस्सा बदर गर्न सकिने स्थिति नरहने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1702
मुद्दाको विषयआयकर (०३३–०३४)
निर्णय वर्ष / मिति2040/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1702
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्