नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1701 · वि.सं. २०४०
नि.नं. 1701 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मालपोत कार्यालय ललितपुरको पत्रबाट रिट निवेदकको भनाई अनुसार दर्ता भइसकेको भन्ने जिकिर तथ्यरहित देखिन आयो, यस्तोमा प्रत्यर्थी भू.सु.शाखा भक्तपुरले कूत दिलाई मोही निष्काशन गरिपाउँ भन्ने दावी खारेज गर्ने गरेको निर्णयमा कानुनी त्रुटि छ भन्न नसकिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1701 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/07/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह (३६७) | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1701 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
