नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1695 · वि.सं. २०४०
नि.नं. 1695 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निर्धारित गरेको पूर्वावस्थाको अभावमा गाउँ पञ्चायत बैठकबाट जग्गा निष्काशन फिर्ता गर्न नमिल्ने भनी गरेको निर्णय उपरको पुनरावेदन लिई भू.सु.शाखाले जोताहाको नाम कट्टा गरी जग्गा धनीका नाममा जोत कायम गर्ने गरी गरेको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि गरी अनधिकृत निर्णय गरेको भन्नुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1695 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/07/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1695 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
