नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1691 · वि.सं. २०४०
नि.नं. 1691 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन संशोधन सहित २०१६ को दफा ५१ को तात्पर्यको लागि निवेदकलाई दिइने पहिलो पटकको नसिहद मान्न नमिल्ने हुँदा सो नभए सम्मलाई निजलाई सोझै बरखास्त गर्ने गरेको नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1691 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/06/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1691 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
