नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1690 · वि.सं. २०४०

नि.नं. 1690 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) थपी लेखिएको लिपीहरूको मसी लिखत व्यहोराको समुचा लिपिहरूको मसीको तुलनामा फरक छ भनी विस्तृत विवरण दिएको देखिन्छ, विशेषज्ञको उक्त कारणहरू लिखत हेर्दा पनि मिलेको नै देखिएकोले लिखतलाई कीर्ते ठहर्‍याएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1690
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2040/06/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1690
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्