नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1689 · वि.सं. २०४०
नि.नं. 1689 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यथार्थमा निर्णय हुनुभन्दा अगावै निवेदकहरूलाई राजीनामा गरी सकेको जग्गा निवेदकहरूबाट झिक्दा हक बेहकमा निर्णय गरेको भन्नु परी जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८(३) ले नापी गोश्वारालाई अधिकार छ भनी भन्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1689 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2040/05/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1689 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
