नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1687 · वि.सं. २०४०
नि.नं. 1687 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) त्रिभुवन विश्वविद्यालय नियमहरू (संशोधन सहित) को परिच्छेद २३ को छात्रहरूको आचरण संहिताको नियम २३ बमोजिम निवेदकहरू उपर का.मु.डिनले जरिवाना गर्ने गरेको कारवाई कानुन बमोजिमको अधिकार भित्र रही गरेको देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1687 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/06/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1687 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
