नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1680 · वि.सं. २०४०

नि.नं. 1680 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐनले नै झगडाको निर्णय गर्ने माध्यम मध्यस्थलाई नै तोकेको छ भने सोही माध्यमबाट निर्णय हुनुपर्ने कुरामा विवाद रहनसक्ने स्थिति नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1680
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2040/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिव छ भनी अनुमति प्रदान भएको देखिन्छ ।
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1680
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्