नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1676 · वि.सं. २०४०

नि.नं. 1676 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कार्यालयमा हाजिर हुन जान सूचित गरिन्छ भन्दै अन्यथा निगमको नियम बमोजिम कारवाही गरिनेछ भन्ने सूचना समेत गोरखापत्रमा प्रकाशित भएकोले निवेदकलाई प्राकृतिक न्याय सिद्धान्तको विपरीत सूचना बेगर नै नोकरीबाट हटाएको भन्न नमिल्ने। (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1676
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/05/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1676
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्