नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1674 · वि.सं. २०४०
नि.नं. 1674 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने दावी भएकोमा भू.सं.ऐन, ०२१ को दफा २९(३) अनुसार बालीसम्म भराई दिने र जग्गाबाट भने निष्काशन नहुने भनी गरेको निर्णयमा कुनै उचित कानुनी आधार प्रमाण तथा मनासिव कारण समेतको अभावमा प्रतिपादित सिद्धान्तको विपरीत निर्णय गरेको प्रष्ट देखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1674 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2040/05/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
