नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1671 · वि.सं. २०४०

नि.नं. 1671 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रीतपूर्वक कायम भइरहेको मोही लगत कट्टा गर्न भूमिसम्बन्धी ऐन, २०२१ मा वर्णित प्रकृयाद्वारा मात्र हुनसक्ने हुँदा सो बेगर कानुन बमोजिम कायम भइरहेको मोहीको लगत कट्टा गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२६२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1671
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1671
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्