नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1669 · वि.सं. २०४०
नि.नं. 1669 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाधनीलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्न पाउने मौकाबाट समेत वञ्चित गरी प्रत्यर्थी भूमिसुधार कार्यालयले रिट निवेदन जिकिर अनुसारको बढी जग्गामा सम्म मोही दर्ता गरी प्रमाणपत्र दिने भनी गरेको हदसम्मको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1669 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/05/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1669 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
