नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1662 · वि.सं. २०४०

नि.नं. 1662 — जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला अदालतको आदेश बमोजिम भएको सरजमीन अदालतबाट कारवाहीको सिलसिलामा गराइएको हुँदा यस्तो सरजमीनलाई प्रमाण ऐन, २०३१ को दफा १८ को परिधि भित्र पर्न आउँछ भन्न नमिल्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1662
मुद्दाको विषयजग्गा खिचोला मेटाई हक कायम गरिपाउँ
निर्णय वर्ष / मिति2040/04/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1662
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्