नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1654 · वि.सं. २०४०
नि.नं. 1654 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतबाट मुद्दाको औचित्य भित्र प्रवेश गरी सफाई दिने निर्णय भएको नभई हदम्यादभित्र नालेस नपरेको कारणबाट मुद्दा चल्न नसक्ने भनी निर्णय भएको देखिन्छ यस्तोमा विभागीय कारवाई गर्न पाउने होइन भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) रिट निवेदक उपर जुन कुराको आरोप लागेको हो त्यसको आधारमा र कारणको नै विद्यमानता नरहेको भनाई हो भने बहुविवाह मुद्दा हदम्यादको कारणबाट तामेलीमा रहँदैमा वा अरू मुद्दा अदालतको विचाराधीन रहँदैमा सो आधार र कारणको विद्यमानता नै छैन भन्ने निष्कर्षमा पुग्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1654 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/05/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुरको रायसँग मेरो सहमति छ । नियम बमोजिम गर्नु । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको रायसँग मेरो सहमति हुन सकेन । | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंहको रायसँग मेरो सहमति हुन सकेन । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1654 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
