नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1653 · वि.सं. २०४०

नि.नं. 1653 — जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) ले व्यवस्था गरे अनुसार खारेज भएको कुनै ऐन बमोजिम पाएको, हासिल गरेको वा कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्न सक्ने देखिन्न । (प्रकरण नं. १५) (२) पक्ष विपक्षको बीचमा भएको शर्तनामा कुनै कानुनको विरूद्ध हो भनी प्रतिवादीहरूले जिकिर समेत लिन नसकेको परिणामस्वरूप सो शर्तनामाको लिखतमा लेखिएको कुरामा वादीले दावी गर्न पाउने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1653
मुद्दाको विषयजग्गा दर्ता
निर्णय वर्ष / मिति2039/05/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हेरम्बराजको ०३६।२।६।१ को इन्साफ मनासिव ठहर्छ । वादी दावी खारेज गर्ने गरेको २०३६।५।५ को फुलबेञ्चको बहुमतको निर्णय मिलेको देखिन्न । अरू तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1653
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्