नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1651 · वि.सं. २०४०

नि.नं. 1651 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) अनुसार न.पं.ले आफ्नो क्षेत्र बाहिर बिक्री गर्ने मालको कर उठाउन पाउने अधिकार नदेखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1651
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1651
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्