नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1650 · वि.सं. २०४०

नि.नं. 1650 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको भनिएको मर्नेको रगत भन्न नमिल्ने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1650
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2039/11/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1650
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्