नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1644 · वि.सं. २०४०

नि.नं. 1644 — अंश दपोट दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मानो छुट्टिएको मितिभन्दा पछि राजीनामाबाट आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्नसक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्‍याएको इन्साफ मनासिव हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1644
मुद्दाको विषयअंश दपोट दर्ता बदर
निर्णय वर्ष / मिति2040/03/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1644
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्