नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1639 · वि.सं. २०४०

नि.नं. 1639 — लिखतपास जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिखतको व्यहोरा अन्य अंक अक्षर अर्को फरक गरी भिन्न–भिन्न अवस्था र समयमा भिन्न–भिन्न मसीले भिन्न–भिन्न लिपि टाँकामा लेखिएको देखिन्छ । वादी दावी बमोजिम सद्दे व्यवहारबाट लेखिएको भए उक्त लिखतको रूप, प्रकृति र अवस्था त्यस किसिमको देखिन नआउने। (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1639
मुद्दाको विषयलिखतपास जालसाजी
निर्णय वर्ष / मिति2039/09/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1639
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्