नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1630 · वि.सं. २०४०
नि.नं. 1630 — उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकले आय विवरण दाखिल पनि नगरेको, कर अधिकृत समक्ष आय व्ययको लेखा पेश गरे भएको पनि देखिन नआएको, फुलबेञ्चबाट इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा मेरो लेखालाई अमान्य घोषित गर्न निमित्त कुनै पर्चा खडा भएको छैन । लेखालाई अमान्य घोषित गरी न्यायोचित अनुमानद्वारा कर निर्धारण गर्न मिल्ने होइन भनी लेखिएको शुरू अवस्थामा पेश नगरी पछि त्यस्तो भने पनि कानुनी दायित्व निजले पूरा गरेको भन्न नसकिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1630 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/03/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1630 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
