नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1628 · वि.सं. २०४०

नि.नं. 1628 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सरजमीनको भनाई र बकपत्र समेत परस्पर बाझिएकोले यस्तो बकाइको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1628
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2040/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1628
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्