नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1625 · वि.सं. २०४०
नि.नं. 1625 — उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पहिले परेको निवेदनमा निर्णय गर्न बाँकी राखी पछि परेको निवेदनबाट जग्गाधनी प्रमाणपूर्जा दिने गरेको भूमिप्रशासनको निणर्य त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1625 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/02/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1625 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
