नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1619 · वि.सं. २०४०
नि.नं. 1619 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदातमा प्रयोग गरिएको हतियार प्र.ले गरेको कागज अनुसार बरामद हुनआएको साथै सरजमीनले मौकामा र अदालतमा आई किटानी गरी बकपत्र गरेको समेतबाट प्रतिवादीहरू निर्दोष छन् भन्न नसकिने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1619 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2039/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1619 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
