नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1617 · वि.सं. २०४०

नि.नं. 1617 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तिरो तिरान भई सगोलमा भोगी चर्ची आएको सम्पत्ति निजी आर्जनको भन्न मिलेन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1617
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2039/12/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1617
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्