नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1614 · वि.सं. २०४०

नि.नं. 1614 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जाहेरी दरखास्त र सरजमीनको लेखाईबाट समेत चारजना भन्दा बढीको जमात भई वारदात गरेको देखिन आएकोले डाँका वारदात कायम गर्न नमिल्ने भन्ने जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1614
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2039/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1614
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्