नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1612 · वि.सं. २०४०
नि.नं. 1612 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पिताको मृत्यु भएपछि मोहियानीको प्रमाणपत्र पाउँ भनी निवेदन भएकोमा विवादको जग्गा मोही भई कमाई आएको थियो थिएन, कमाई आएको थियो भने निजपछि सो हक कसलाई प्राप्त हुने हो, तत्सम्बन्धी कानुनबमोजिम सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1612 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/01/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1612 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
