नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1611 · वि.सं. २०३९

नि.नं. 1611 — अंश अपुताली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने भनी फिराद दावी खारेज गर्ने गरी गरेको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी दावी खारेज हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1611
मुद्दाको विषयअंश अपुताली
निर्णय वर्ष / मिति2039/12/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1611
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्